Thu Nov 10 2022 10:30:48 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
1d6d5947a0
commit
155659f71b
|
@ -1 +1 @@
|
|||
\v 19 म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्ने मानिसझैं बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्टका नोकरहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ । \v 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ । \v 21 त्यति बेला अहिले तिमीहरू लज्जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।
|
||||
\v 19 म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्ने मानिसझैं बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरूलाई अशुद्धता र दुष्टका निम्ति सेवकहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ । \v 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ । \v 21 त्यति बेला अहिले तिमीहरू लज्जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।
|
Loading…
Reference in New Issue