Thu Nov 17 2022 11:51:05 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-17 11:51:05 +05:45
parent c269f86936
commit 141ea19a79
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 26 त्यसै गरी, आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौं, तर आत्माले व्यक्त गर्न नसकिने क्रन्दनले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ । \v 27 जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्‍नुहुन्छ, किनकि उहाँले परमेश्‍वरको इच्छाअनुसार विश्‍वासीहरूको तर्फबाट अन्तरबिन्‍ती गर्नुहुन्छ ।
\v 26 त्यसै गरी, आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौं, तर आत्माले व्यक्त गर्न नसकिने क्रन्दनले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ । \v 27 जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले आत्माको विचार जान्‍नुहुन्छ, किनभने उहाँले परमेश्‍वरको इच्छाअनुसार विश्‍वासीहरूको तर्फबाट अन्तरबिन्‍ती गर्नुहुन्छ ।