Thu Nov 10 2022 10:02:48 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-10 10:02:49 +05:45
parent 050a4afc35
commit 101913c861
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 12 त्यसकारण तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् । \v 13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका लागि साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैंलाई मृतकबाट जिउँदो पारिएको जस्तै परमेश्‍वरको निम्ति आफैंलाई समर्पण गर अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्‍वरको निम्ति धार्मिकताको लागि साधनको रूपमा प्रयोग गर्नलाई देओ । \v 14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामुनि छैनौ, तर अनुग्रहमा छौ ।
\v 12 त्यसकारण तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् । \v 13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका लागि प्रयोग गरिने साधनहरूको रूपमा नदेओ । तर आफैंलाई मृतकबाट जिउँदो पारिएको जस्तै परमेश्‍वरको निम्ति आफैंलाई समर्पण गर अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्‍वरको निम्ति धार्मिकताको लागि प्रयोग गरिने साधनको रूपमा समर्पण गर । \v 14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामुनि छैनौ, तर अनुग्रहमा छौ ।