Tue Nov 01 2022 11:57:31 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-01 11:57:31 +05:45
parent e5cb238c69
commit 057e63954a
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,2 +1,2 @@
\v 13 किनकि अब्राहाम र तिनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन । बरु, यो विश्‍वासको धार्मिकताद्वारा थियो । \v 14 किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्‍वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो । \v 15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन ।
तिनी व्यवस्थाद्वारा होइन तर विश्‍वासको धार्मिकताद्वारा संसारको उत्तराधिकार हुने
किनकि अब्राहाम संसारको उत्तराधिकार हुनेछ भन्‍ने पव्यवस्थाद्वारा होइन तर विश्‍वासको धार्मिकताद्वारा