ne_rom_text_ulb/09/25.txt

1 line
744 B
Plaintext
Raw Normal View History

\v 25 जसरी उहाँ होशेको पुस्तकमा पनि भन्‍नुहुन्छः “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु, र जो प्रिय थिईनन् तिनलाई प्रिय भन्‍नेछु । \v 26 र यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई भनियो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’, त्यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछन् ।”