ne_rom_text_ulb/09/08.txt

1 line
563 B
Plaintext
Raw Normal View History

\v 8 अर्थात् शरीरबाट जन्मेका सन्तानहरू परमेश्‍वरका छोराछोरीहरू होइनन् । तर प्रतिज्ञाका छोराछोरीहरू नै सन्तानहरूका रूपमा गनिन्छन् । \v 9 किनकि प्रतिज्ञाको वचन यही हो, “म यही समयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ ।”