ne_rom_text_ulb/01/26.txt

2 lines
1.2 KiB
Plaintext
Raw Normal View History

\v 26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई अनादरपूर्ण अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्‍‍त्रीहरूले प्राकृतिक सम्बन्धहरूलाई अप्राकृतिक सम्बन्धहरूसँग साटे । \v 27 त्यसै गरी, पुरुषहरूले पनि स्‍‍त्रीहरूसँगको प्राकृतिक सम्बन्धहरूलाई छोडे, र एक-अर्काप्रतिको कामुकतामा जले । यी तिनै पुरुषहरू थिए जसले पुरुषहरूसँग अश्‍लील कार्य गरर र तिनीहरूका भ्रष्‍टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए ।
तिनीहरूको त्रुटिको लागि तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरू आफैंमा पाए ।