ne_rom_text_ulb/08/20.txt

1 line
868 B
Plaintext
Raw Normal View History

\v 20 किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिइयो, यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको कारणले, यसै आशामा, \v 21 कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍‍त्रतामा ल्याइनेछ । \v 22 किनकि हामी जन्दछौं, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।