ne_rom_text_ulb/01/07.txt

1 line
423 B
Plaintext
Raw Normal View History

\v 7 रोममा भएका सबै जो परमेश्‍वरका प्रियहरू हुन् र पवित्र जाति हुन बोलाइएका छन्ः परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।