ne_rom_text_ulb/06/22.txt

1 line
705 B
Plaintext
Raw Normal View History

\v 22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्‍वरको दास बनाइएको छ र तिमीहरूसित पवित्रीकरणको लागि आफ्नो फल छ । त्यसको परिणाम चाहिं अनन्त जीवन हो । \v 23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको सित्तैंको वरदानचाहिं हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो ।