ne_rom_text_ulb/01/18.txt

1 line
696 B
Plaintext
Raw Normal View History

\v 18 किनकि अधार्मिकताद्वारा सत्यतालाई रोक्ने मानिसहरूका सबै भक्‍तिहीनता र अधार्मिकता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ । \v 19 किनभने परमेश्‍वरको बारेमा जान्‍नुपर्ने कुरा तिनीहरूलाई दृश्‍य भएको छ । किनकि परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ ।