ne_rom_text_ulb/07/09.txt

1 line
369 B
Plaintext
Raw Normal View History

\v 9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो, र म मरें । \v 10 जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्यु हुनपुग्यो ।