ne_rom_text_ulb/03/01.txt

1 line
372 B
Plaintext
Raw Normal View History

\c 3 \v 1 त्यसो भए यहूदीलाई के फाइदा छ त? अनि खतनाको के फाइदा छ त? \v 2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको थियो ।