ne_rom_text_ulb/01/04.txt

2 lines
1.3 KiB
Plaintext
Raw Normal View History

\v 4 मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिमा परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्छ । \v 5 उहाँको नाउँको खातिर सबै जातिहरूमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं । \v 6 यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ ।
येशू ख्रीष्‍ट हाम्रा प्रभु मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्माद्वारा शक्‍तिसाथ परमेश्‍वरका पुत्र घोषणा गरिनुभएको थियो ।