ne_rom_text_ulb/08/23.txt

1 line
1.0 KiB
Plaintext
Raw Normal View History

\v 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैं पनि भित्र क्रन्दनमा छौं, जसै हामी हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षा गर्छौं । \v 24 किनकि हामीलाई यही आशाद्वारा बचाइएको थियो ।अब देखिएको आशा चाहिं आशा होइन । किनकि आफूले देख्‍न सक्ने कुराको लागि कसले आशा गर्छ? \v 25 तर यदि हामी आफूले नदेखेका कुरामा आशा गर्छौं भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्छौं ।