ne_rom_text_ulb/11/15.txt

1 line
677 B
Plaintext
Raw Normal View History

\v 15 किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार, मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र? \v 16 यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।