ne_rom_text_ulb/10/06.txt

1 line
539 B
Plaintext
Raw Normal View History

\v 6 तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ: “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने? (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन); \v 7 र यसो नभन, ‘तल पातालसम्म को ओर्लने ?" (अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन),