ne_rom_text_ulb/03/05.txt

1 line
825 B
Plaintext
Raw Normal View History

\v 5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र? परमेश्‍वरले उहाँको क्रोध हामीमाथि ल्याउनुहुँदा,उहाँ अधर्मी हुनुहुन्छ भनेर के हामीले भन्‍न सक्‍छौं र? (म मानवीय तर्कअनुसार बोलिरहेको छु ।) \v 6 यस्तो कहिल्यै नहोस्! किनकि त्यसो भए त परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ?