ne_rom_text_ulb/04/11.txt

1 line
1.0 KiB
Plaintext
Raw Normal View History

\v 11 अब्राहामले धार्मिकताको छाप स्वरुप खतनाको चिन्ह पाए जुन तिनी बेखतना हुँदा नै विश्‍वासद्वारा पाइसकेका थिए ।विश्‍वास गरेका तर खतना नगरेका सबैका पिता तिनलाई बनाउने यसको उद्देश्य थियो ताकि त्यो तिनीहरूको निम्ति धार्मिकता गनियोस् । \v 12 तिनी खतना भएकाहरूका पनि पिता हुन् जसका खतना भएको मात्र होइन तर जो विश्‍वासका कदमहरूमा पनि हिंड्छन् जुन कदमहरूमा हाम्रा पिता अब्राहाम खतना हुन भन्दा अघि हिंडेका थिए ।