\v 7 तर यदि मेरो झूटद्वारा परमेश्वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने, मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त? \v 8 किन नभनौं, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्टि गर्छन्, कि हामी भन्छौं, “दुष्ट काम गरौं, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ ।