ne_rom_text_ulb/02/21.txt

1 line
689 B
Plaintext
Raw Normal View History

\v 21 तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैंलाई चाहिं सिकाउँदैनौ? तिमी जसले चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी नै चोरी गर्छौ? \v 22 तिमी जसले कसैले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ?