Sat May 07 2022 20:30:06 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
dabb5f67b0
commit
f72f40e7a6
|
@ -1 +1 @@
|
|||
\c 1 \v 1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु । \v 2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको भलो हुन्छ त्यसरी नै सबै कुरामा तिम्रो भलो होस् र तिमी स्वस्थ्य हो । \v 3 किनकी जसरी तिमी सत्यमा हिंड्छौ त्यसरी जब भाइहरू आए र तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ । \v 4 योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन ।
|
||||
\c 1 \v 1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु । \v 2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको भलो हुन्छ त्यसरी नै सबै कुरामा तिम्रो भलो होस् र तिमी स्वस्थ्य होऊ । \v 3 किनकी जसरी तिमी सत्यतामा हिंड्छौ त्यसरी नै जब भाइहरू आए र तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ । \v 4 योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन ।
|
Loading…
Reference in New Issue