diff --git a/01/09.txt b/01/09.txt index f3357db..b9a6289 100644 --- a/01/09.txt +++ b/01/09.txt @@ -1 +1 @@ -\v 9 मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन । \v 10 यसकारण यदि म आएँ भने त्यसले हाम्रो विरुद्ध दुष्‍ट कुवाक्यहरू कुराहरू बोल्दै के गर्दैछन् म सम्झनेछु । त्यसबाट सन्तुष्‍ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वागत् गर्न इन्कार मात्र गरेनन्, तर तिनीहरूलाई स्वागत् गर्ने चाहनेहरूलाई पनि त्यसले रोक्छ र तिनीहरूलाई मण्डलीबाट निकालीदिन्छ । \ No newline at end of file +\v 9 मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउँछन् तिनले हामीलाई स्वीकार गर्दैन । \v 10 यसकारण यदि म आएँ भने त्यसले हाम्रो विरुद्ध दुष्‍ट कुवाक्यहरू कुराहरू बोल्दै के गर्दैछन् म सम्झनेछु । त्यसबाट सन्तुष्‍ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वागत् गर्न इन्कार मात्र गरेनन्, तर तिनीहरूलाई स्वागत् गर्ने चाहनेहरूलाई पनि त्यसले रोक्छ र तिनीहरूलाई मण्डलीबाट निकालीदिन्छ । \ No newline at end of file