|
\v 9 उहाँका चेलाहरूले उहाँलाई यो दृष्टान्तको अर्थ के हो भनी सोधे । \v 10 उहाँले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यका रहस्यका कुराहरू बुझ्ने ज्ञान दिइएको छ, तर अरूहरूका लागि म दृष्टान्तमा बोल्छु, ताकि 'हेरेर पनि तिनीहरूले नदेखून्, र सुनेर पनि तिनीहरूले नबुझून् ।’ |