1 line
861 B
Plaintext
1 line
861 B
Plaintext
\v 69 तर अहिलेबाट मानिसका पुत्र परमेश्वरको शक्तिको दाहिने हातपट्टि विराजमान हुनेछन् ।” \v 70 तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्वरका पुत्र होस्?” येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरू नै भन्नुहुन्छ कि म हुँ ।” \v 71 तिनीहरूले भने, “हामीलाई किन अझै साक्षीको आवश्यक पर्छ र? किनकि हामी आफैंले त्यसको आफ्नै मुखबाट सुनेका छौं ।” |