\v 61 प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो, र उहाँले तिनलाई “आज भाले बास्नअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ।” भनेर भन्नुभएको प्रभुको वचन पत्रुसले सम्झे, \v 62 पत्रुस बाहिर गएर धुरुधुरु रोए ।