\v 24 तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो गनिने हो भन्नेबारे तिनीहरूबीच झगडा उब्जियो । \v 25 उहाँले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार हुनेहरूलाई उपकारी भनिन्छ ।