\v 17 तब येशूले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले भन्नुभयो, “यो लेओ, र तिमीहरूका बीचमा बाँड । \v 18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।”