1 line
773 B
Plaintext
1 line
773 B
Plaintext
\v 47 जब त्यस स्त्रीले आफू लुक्न नसक्ने देखी, तब त्यो काँप्दै आई र उहाँको चरणमा घोप्टो परी । त्यसले उहाँलाई किन छोएकी थिई र त्यो कसरी तुरुन्तै निको भएकी थिई, सो सबै मानिसहरूका सामु बताइदिई । \v 48 त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।” |