ne_luk_text_ulb/16/03.txt

1 line
767 B
Plaintext
Raw Normal View History

\v 3 त्यो व्यवस्थापकले आफ्नो मनमा भन्यो, म के गरूँ? किनकि मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउँदै छन् । मेरो खन्‍ने तागत छैन, र मलाई भीख माग्‍न लाज लाग्छ । \v 4 मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा छ, ताकि मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् ।’