ne_heb_text_ulb/08/06.txt

1 line
652 B
Plaintext

\v 6 तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ, जस्तो उहाँ पनि उत्तम करारको मध्‍यस्‍थकर्ता हुनुहुन्छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा आधारित छ। \v 7 किनकि त्यो पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्‍यकता नै पर्दैन थियो ।